चिकित्सा विज्ञान राष्ट्रिष्य प्रतिष्ठानको सिनेट (NAMS) बाट Associate Professor र Assistant Professor को उपाधी प्राप्त गर्ने यस अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुलाई प्रमाण पत्र वितरण कार्यक्रम प्रमुख अतिथि संगठन प्रमुख श्रद्धेय श्रीमान राजु अर्याल ज्यू, तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ज्यूहरुको उपस्थितिमा सु-सम्पन्न ।
