२४ औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघद्धारा मिति २०८१/०९/२६ गते नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं.५ स्थित श्री गणेश आधारभूत विद्यालय ककनीमा सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनीसँगको सहकार्यमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामीछाने अर्यालज्यूको प्रमुख आतिथ्यतामा ८१ जना विद्यार्थीहरुलाई न्यानो कपडा तथा दिवा खाजा वितरण
